विश्लेषक अरुण सुवेदी भन्छन् –नेपालले जलवायु परिवर्तनको बिषय राष्ट्रसंघका महासचिव समक्ष प्रष्टसँग राख्न सकेन

नेपालले जलवायु परिवर्तनका महत्वपूर्ण बिषय राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससमक्ष प्रष्टसँग उठाउन नसकेको विश्लेषक अरुण सुवेदीले टिप्पणी गरेका छन्। ‘नेपाल महत्वपूर्ण अवसरमा चुकेकै हो’ सुवेदीले भने, ‘नेपालले मगन्ते पारा मात्रै प्रस्तुत गर्यो तर नेपालको अर्थ राजनीतिमा महत्वपूर्ण भूमिका खेल्ने जलवायु परिवर्तनको महत्वपूर्ण पाटो नदी व्यवस्थापनलगायतका विषय उठाउन चुकेको छ।’ ‘गंगा उपत्यकाको सभ्यताको संरक्षण त छदैँ नै…

Logo