दुईवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधिसभा अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक आज बस्दैछ। जसअन्तर्गत सार्वजनिक लेखा समितिको बैठक बिहान ८ बजे बस्दैछ। त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्दैछ।बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयकको विषयमा सैद्धान्तिक छलफल हुने बताइएको छ ।

Logo