रेशम चौधरीको अन्तिम सुनुवाइ कार्तिक २३ गते

सरकारको सिफारिसमा कैद कटीसहित आममाफी पाएका रेशम चौधरीको मुद्दाको अन्तिम सुनुवाइ अर्को साता हुने भएको छ। सर्वाेच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसाला सुनाइएका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको मुद्दाको अन्तिम सुनुवाइ कार्तिक २३ गते हुँदैछ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफी विरुद्ध ‘कैलाली नरसंहार’ मा मारिएका तत्कालिन प्रहरी एसएसपी लक्ष्मण न्यौपानेका आफान्तले दिएको मुद्दाकाे…

Logo