संसद् अवरोधले संसदीय पद्धतीलाई कमजोर पार्छः काँग्रेस सचेतक लेखक

नेपाली काँग्रेका प्रमख सचेतक रमेश लेखकले बारम्बार सदन अवरोध गर्दा संसदीय पद्धती नै कमजोर हुने बताएका छन्। शुक्रबार बसेको काँग्रेसको केन्द्रीय समितिको बैठकमा उनले निरन्तर बैठक अवरोध गर्ने शैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। केन्द्रीय समितिलाई संसद्को गतिविधि जानकारी गराउने क्रममा उनले भने, ‘निरन्तर सदन अवरोध हुने स्थिती बनिरहेको छ। प्रमख प्रतिपक्ष ज्यादा आक्रोसित भइरहेका छन्,…

Logo