तीजमा विकृति बढिरहेको छः मन्त्री शर्मा

सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले देशको सांस्कृतिक अवस्था नकारात्मक ढङ्गले बदलिएको बताएकी छन् । तीज मनाउने कुरामा पनि विकृतिहरु बढिरहेको भन्दै उनले चिन्ता व्यक्त गरेकी छन् । शनिबार सिन्धुपाल्चोक–काठमाडौं समन्वय सम्पर्क मञ्चद्धारा आयोजित तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्था मात्र होइन सांस्कृतिक अवस्था पनि नकारात्मक ढङ्गले बदलिएको बताएकी हुन् ।  उनले…

Logo