कांग्रेस बैठकमा सांसद शर्माले भने- गृहमन्त्रीको राजीनामाबाट ब्याक हुन्रँ

प्रमुख सत्तासाझेदार दल कांग्रेसका सांसद डा. सुनिल शर्माले सुन तस्करी प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नेबाट आफू पछि नहट्ने बताएका छन् ।  आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसद शर्माले आफू गृहमन्त्रीको राजीनामाको अडानबाट ब्याक नहुने बताएका हुन् ।उनले भने, ‘अब गृहमन्त्रीको राजीनामाबाट म ब्याक हुन सक्दिनँ । अर्थमन्त्रीबारे सोच्नसक्छु ।’ एक…

Logo