एमाले महासचिवसहित २१ जना आइतबार चीन जाँदै

एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा २१ सदस्य टोली आइतबार चीन भ्रमणमा निस्कने भएका छन्। भदौ १७ गते चोङचिङ जाने टोली भदौ २१ गते चीनको राजधानी बेइजिङ पुग्ने भएका हुन्।  महासचिव पोखरेलसँगै टोलीमा विदेश विभाग प्रमुख राजन भट्टराई,प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह,विदेश विभागमा चीन डेस्कका प्रमुख गोपाल खनाल, केन्द्रीय सदस्यहरू मञ्जु गुरुङ,…

Logo