राष्ट्रिय सुरक्षाको सवालमा जिम्मेवार पदमा बस्नेहरु नै गम्भीर छैनन्ः सुरक्षाविद् उप्रेती

सुरक्षाविद् विष्णुराज उप्रेतीले राष्ट्रिय सुरक्षाका सवालमा जिम्मेवार पदमा बस्ने मानिस नै गम्भिर हुन नसकेको टिप्पणी गरेका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सुरक्षाविद् उप्रेतीले राष्ट्रिय सुरक्षा नीतिको बारेमा राज्यको जिम्मेवार पदमा बस्ने मानिसले नै महत्व नदिएको टिप्पणी गरेका हुन् ।  नीति अनुसन्धान प्रतिष्ठानका निर्वतमान कार्यकारी प्रमुख समेत रहेका सुरक्षाविद् उप्रेतीले भने-…

Logo