सक्रिय राजनीतिमा फर्किदैँ पूर्वराष्ट्रपति भण्डारी, कार्यकर्ताले गरिरहेका छन् जोडबल

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासमै रहँदा सक्रिय राजनीतिमा आउनसक्ने अडकलबाजी सुरू भइसकेको थियो। कतिपयले त भण्डारीले शीतल निवासबाटै एमालेको एउटा गुट संचालन गरिरहेको आरोप लगाउने गरेका थिए। केही हदसम्म त्यो सत्यपनि थियो। उनकै जोडबलमा मन्त्री नियुक्तिदेखि अन्य निकायमा नियुक्तिको चलखेल हुने गरेको एमालेकै नेताहरु स्वीकार्ने गर्छन्। त्यतिमात्र होइन एमालेको आन्तरिक राजनीतिमा भण्डारीको आफ्नै…

Logo