#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4297349111552241013498831683279
नेपाल15523384246057108334
पत्र-पत्रिका बाट

कसरी हुुँदैछ जनगणनाको तयारी ?

काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ को व्यापक तयारी थालिएको छ । यो पटक विदेशस्थित राजदूूतावासमा ‘ई–सेन्सस’ समेत गरिने भएको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार विदेशस्थित दूतावास र कूटनीतिक नियोगमा विद्युतीय जनगणना हुनेछ । नेपालमा भएका हरेक कूटनीतिक निकायका मानिसलाई नेपालकै

पत्र-पत्रिका बाट

घाँसीकुवाको पीडा : नगरपालिकाले नाम खायो, राजमार्ग विस्तारले कुवै खाने पीर

तनहुँ । भानुभक्तलाई आदिकविको स्थान र सम्मानमा पुर्याउने प्रेरणादायी स्थल हो घाँसीकुवा । जीवनभर घाँस काटेर कमाएको पैसा नाम क्यै रहोस भनेर तिनताका कुवा खनाउने एउटा दरिद्र घरको घाँसीको प्रेरणादायी कुरा सुनेपछि भानुभक्तभित्रको साहित्य सृजना प्रस्फुटन भएको थियो । भानुभक्त

पत्र-पत्रिका बाट

मकवानपुरमा वृद्धभत्ता लिनेकाे भीड , काेराेनाकाे त्रास उच्च

मकवानपुर । तीन दिनको पैदल र मोटर यात्रा गरेर बैंक आइपुगेकी पातलीमाया चेपाङको जाबी (झोला) मा खानेकुरा सकिएको छ। मकवानपुरको राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरस्थित बैंक अफ काठमाडौंनजिकै आयुर्वेद औषधालयको सिँढीमा दुई रात बिताएकी ७८ वर्षीया चेपाङले अझै वृद्धभत्ता पाउने टुंगो

पत्र-पत्रिका बाट

कांग्रेस महाधिवेशन : बन्ला त देउवा-पौडेल समीकरण ?

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने होड बढ्दै जान थालेको छ । संस्थापनपक्षमा सभापति शेरबहादुर देउवा कुनै बेला एक्ला प्रतिस्पर्धी ठानिएका थिए तर त्यही समूहका उपसभापति विमलेन्द्र निधिले केही महिना अघि आफ्नो उम्मेदवारी अनौपचारिक तहमा घोषणा गरेका

पत्र-पत्रिका बाट

वाग्मतीका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्टमा मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको हो । मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालका अनुसार काठमाडौंबाट

पत्र-पत्रिका बाट

गाउँ जाँदा नलैजाऔं ‘कोरोना कोसेली’

काठमाडौं । कोरोना भाइरस परीक्षण र उपचार स्वयं गर्नुपर्ने भन्दै सरकार पछि हटेको छ। भाइरस संक्रमण भने झन् तीव्र भइरहेको छ। कोरोनाका सक्रिय संक्रमित नै ४४ हजार ८ सय ७७ जना पुगेका छन्। एकै दिन ५ हजार ७ सय जनासम्ममा

अर्थ

समर्थन मूल्यमा धान खरीद गर्ने सहकारीलाई अनुदान दिइने

काठमाडौं । सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरीद गर्ने सहकारीलाई सरकारले अनुदान दिने निर्णय गरेको छ । सरकारद्वारा तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरीद गर्ने सहकारीहरूलाई सरकारले प्रतिक्वीन्टल १ सय १२ रुपैयाँ अनुदान दिने व्यवस्था गरेको हो

पत्र-पत्रिका बाट

सरकारलाई सर्वोच्चको चेतावनी : ‘न्यायालयका आदेश पालना नहुने कुरा कदापी स्वीकार्य हुँदैन’

काठमाडौं । न्यायालयका आदेशहरु पालना नहुने कुरा कदापी स्वीकार्य नहुने सर्वोच्च अदालतले स्पष्ट गरेको छ । कोरोना भाइरसको उपचार निःशुल्क हुनु पर्ने भनी दिइएको आदेशमा नै सर्वोच्चले स्पष्ट गरेको छ-‘अदालतका आदेशहरु पालना नहुने कुरा यसलाई कदापी स्वीकार्य हुँदैन ।’ सरकारले

पत्र-पत्रिका बाट

स्वास्थ्य विज्ञहरु भन्छन्, ‘दसैंमा यात्रा गर्दा बसभित्र मौन बसौं’

काठमाडौं । सरकारको आग्रहलाई बेवास्ता गरी दसैं मनाउन बस चढेर घर जाँदै हुनुहुन्छ ? त्यसो हो भने स्वास्थ्य सुरक्षाका लागि यी उपाय अपनाउन नबिर्सिनुहोला । बसभित्र फेससिल्ड र मास्क लगाऔं। मौन बसौं । झ्याल खुलै राखौं। शुक्रराज ट्रपिकल तथा सरुवा

पत्र-पत्रिका बाट

किन आए भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख काठमाडौंमा ?

काठमाडौं । भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयल अकस्मात काठमाडौं आएका छन् । उनी बुधबार दिउसो चाटर्ड बिमानमार्फत काठमाडौं आएका हुन् । उनी के कति कामका लागि आए र नेपाल कहिलेसम्म बस्छन् भन्नेबारे कुनै जानकारी नभएको सुरक्षा स्रोत बताउँछ

अर्थ

खाद्यका खसीबोका दुई दिनमै सकिए, थप एक हजार ल्याउने तयारी

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारमा खसीबोकाको माग बढेपछि थप एक हजार संख्यामा ल्याउने भएको छ । मूल्य कम भएका कारण उपभोक्ताको माग धेरै हुँदा बिक्री सुरु गरेको दुई दिनमै खसीबोकाको बिक्री सकिएपछि थप एक हजार ल्याउन लागेको

पत्र-पत्रिका बाट

नेकपा कर्णाली प्रदेश विवाद : बालुवाटार र खुमलटारको छुट्टाछुट्टै विज्ञप्ति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश कमिटी विवादको विषयले केन्द्रमा समेत असहमति देखिएको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार बिहान चार बुँदे सहमति भएको विज्ञप्ति बालुवाटारबाट सार्वजनिक भएपछि