हुप्सेकोटलाई अदुवा र अम्रिसोको गाउँ बनाउने अभियान

नवलपरासी, असोज, २३ जिल्लाको दुर्गम पहाडी हुप्सेकोट गाउँपालिका र बुलिङ्गटार गाउँपालिकालाई अदुवा र अम्रिसो गाउँ बनाउने अभियानमा यहाँका बासिन्दा जुटेका छन् । हुप्सेकोट गाउँपालिकाको हुप्सेकोट वडामा नौ वटै टोल समेटेर यो वडालाई अदुवा र अम्लिसोको गाउँका रूपमा विकास गर्न र देशभरि नै चिनाउन जुटेको हुप्सेकोटका स्थानीय खेम सारु मगरले बताए । सो वडामा बसोबास गर्ने…

Logo