५० करोड ठगीको आरोपमा महिला पक्राउ

असोज,२३, काठमाडौंविभिन्न वहानामा आफन्त र छिमेकीको करिव ५० करोड ठगी गरेको आरोपमा ४२ वर्षिया देवी कुमारी भुजेललाई प्रहरीले पक्राउ गरेको छ । स्याङजाको फेदीखोला गाउँपालिका स्थाई घर भई पोखरा लेखनाथ महानगरपालिका १४ मा बस्दै आएकी भुजेल व्यवसायी आफन्त र चिनजानका ५० जना भन्दा धेरैसँगबाट करिव ५० करोड भन्दा बढी रकम ठगी फरार भएको आरोप लागेको…

Logo