बाजुरामा बजार अभावले मूर्तिकला पेशा संकटमा

बाजुरा, २२, असोजदुर्गम भेगमा रहेको बूढीनन्दा नगरपालिका–९ का कर्णप्रसाद जैशीले मूर्ति बनाउन थालेको १० महिना बितेको छ । भारत जान घरबाट निस्किनु भएका जैशीले आठ दिन सम्म साँफे–मार्तडी सडक निर्माणमा ज्यालादारीको काम गरे । यसैबीच अचानक उनमा स्वरोजगार बन्नका लागि मूर्ति बनाउने सोच आएकाले यसै तर्फ होमिए । भारतको यात्रा थाति राख्दै मूर्ति बनाउन थालेको…

Logo