काठमाडौँ, २२, असोजभाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार भाषण सुरु गरेका छन् । टेक्सास इन्टरनेशनल कलेज, मित्रपार्कमा उनले असोज १९ गते विहान ६ बजे देखि भाषण सुरु गरेका उनकी श्रीमती पारु केसीले जानकारी दिइन् । लगातार ८४ घण्टा भाषण गरेर विश्वकीर्तिमान राख्ने उनको सोच छ । यसअघि…