उपत्यकाको फोहोर व्यवस्थापन महानगरलाई सधैंको टाउको दुखाई

काठमाडौँ, २१, असोज कहिले के बाहानामा त कहिले के विषयमा उपत्यकाको फोहोर नउठ्नु अब सामान्य जस्तै भएको छ । यसका लागी दीर्घकालिन उपायको खोजी गरिरहेको भएपनि उपलब्धि भएको छैन । यसैविच काठमाडौँ महानगरपालिकाले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकालाई फोहर व्यवस्थापनमा सहयोगका लागि एक÷एक करोड हस्तान्तरण गरेको छ ।काठमाडौँ महानगरपालिकाले हिजो आयोजना गरेको स्थानीय…

Logo