निर्वाचन सम्म देउवा सरकार नै निरन्तर : सुवास नेम्वाङ

काठमाडौं,२०, असोजसरकार परिवर्तन गर्दा वा माओवादी केन्द्रका मन्त्रीहरूलाई फिर्ता बोलाउँदा कांग्रेस नेतृत्वको सरकारले १० र २१ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सार्न सक्ने भएकाले त्यतातर्फ आफूहरू नलागेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । ‘अहिले सरकार परिवर्तनतर्फ सोच्दा वा माओवादी केन्द्रका मन्त्री फिर्ता बोलाइँदा सरकारले यही कारण देखाउँदै चुनाव सार्न सक्छ । चुनाव…

Logo