राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा गरि प्रसाद ग्रहण

भक्तपुर, २०, असोज बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजार्चना गरेकी छिन् ।राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले हिजो अपराह्न ४ बजेर १५ मिनेटमा मन्दिरमा पुगेर नवदुर्गाको पूजा गरी दर्शन गरेर प्रसाद ग्रहण गरेकी थिइन् । राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका पुजारी सुवर्ण वनमाला र नकी विजेश…

Logo