काठमाडौँ, १९, असोज निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ । आयोगले आज बिहीबार देखि लागू हुने गरी ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतसहित १ सय ६५ जना निर्वाचन अधिकृत नियुक्त गरेको हो। त्यसैगरी जगेडामा रहने गरी थप ९ जना निर्वाचन अधिकृत पनि नियुक्त गरेको आयोगले जनाएको…