काठमाडौँ, १९, असोज देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार बिहान जहाजबाट धुँवाको मुस्लो आए पछि १५ मिनेट बन्द भयो। बिहान करिब १० बजे तिर इथियोपियन एयरलाइन्सको जहाजबाट एक्कासी धुवाँको मुस्लो आएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले बताए।जहाजबाट धुवाँको मुस्लो आउना साथ १५ मिनेट विमानस्थलको सबै मुमेन्ट बन्द गरेको श्रेष्ठले स्पष्ट पारेका छन्।…