सप्तरीको खडक नगरपालिकाको मतगणना अवरुद्ध

सप्तरी, असोज, ७सप्तरीको खडक नगरपालिकाको मतगणना हिजो साँझदेखि अवरुद्ध भएको छ । खडक नगरपालिका–१० को मतगणनाको क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि केही दलका प्रतिनिधिले मतगणना बहिष्कार गरी बाहिरिएपछि मतगणना साँझ ६ बजेबाट अवरुद्ध भएको हो । नेकपा (एमाले), राजपा, संघीय समाजवादी फोरम नेपाल लगायत दलका उम्मेदवार र प्रतिनिधिले मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्रबारे…

Logo