केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ६ असोज ।कतारमा आज साँझ सम्पन्न नेपाल आइडलको ग्राण्ड फिनालेवाट बुद्ध लामा पहिलो नेपाल आइडल घोषित भएका छन् ।एसएमएस र एप भोटिङको आधारमा ग्राण्ड फिनालेमा निशान भट्टराई, प्रताप दास र बुद्ध लामा विच आज अन्तिम भोटिङ प्रतिस्पर्धा भएको थियो । नेपालका विभिन्न शहरहरुमा ६ महिना अघि देखि अडिसन भएर नेपाल आइडल…