धनुषाको विदेह नगरपालिकाको मतगणना स्थगित

धनुषा , ६, असोजजनकपुरको विदेश नगरपालिकाको मतगणना रोकिएको छ । छिटो गणना सक्ने नाममा बाहिरबाट गणक ल्यार्इ नियोजित रूपमा कांग्रेस उम्मेदवारलार्इ जिताउन खोजिएको भन्दै कांग्रेस बाहेकका दलले विरोध जनाएपछि गणना रोकिएको हो । वडा नम्बर ७ को गणनाको क्रममा त्यस्तो गरिएको माओवादी केन्द्र, एमाले, संघीय समाजवादी फोरम नेपालका उम्मेदवार र केही स्वतन्त्र उम्मेदवारले आरोप लगाएका…

Logo