कानेपोखरीमा आगोले जलेर तीनको मृत्यु

मोरङ, ५ असोज मोरङको कानेपोखरी गाउँपालिका–३ हर्कपुर स्थित एक घरमा आगलागीमा परेर तीन महिलाको मृत्यु भएको छ । सोही ठाउँका ५५ वर्षीय चन्द्रबहादुर राईको काठको दुईतले घरमा आज बिहान ३ बजे अचानक आगलागी भएको थियो ।आगलागीबाट घरभित्र सुतेका चन्द्रबहादुरकी आमा ८६ वर्षीया गंगामाया राई, उनकी श्रीमती ४६ वर्षीया पार्वता राई र बहिनी ४४ वर्षीया विष्णुमाया…

Logo