जनकपुरमा राजपाको अग्रता कायमै

जनकपुरधाम, ५ ,असोज निकै सुस्त गतिमा भइरहेको धनुषा जिल्लाको मतगणनाको परिणाम विस्तारै आउन थालेको छ। १८ वटा स्थानीय तह मध्ये एउटा नगरपालिकामा राजपा नेपालले मेयर र उपमेयरमा जित हासिल गरेको छ भने अरु स्थानीय तहको मतगणना कार्य जारी छ। जिल्लाको हंसपुर नगरपालिकामा राजपाका रामज्ञान मण्डल मेयर र रेणु झा उपमयेरमा विजयी भएका छन्। जनकपुर उपमहानगरपालिकामा…

Logo