रौतहट,असोज, ४ जिल्लाको गौर नगरपालिकाको २ नम्बर वडामा राजपाको प्यानल नै विजयी भएको छ । यहाँ वडाध्यक्षमा राकेशकुमार झा विजयी भएका हुन् । यो वडा एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घर भएको वडा हो । गौरको वडा नम्बर १ मा भने फोरम लोकतान्त्रिकका भरत शाहको प्यानल विजयी भएको छ । मेयरमा भने एमालेको…