प्रधानमन्त्री देउवा अबुधाबीमा

अबुधावी (युएई), ४ असोजप्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसङ्घको ७२ औँ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने क्रममा मंगलबार राति १० बजे अबुधाबी पुगेका छन् । महासभामा भाग लिन न्यूयोर्क जाने क्रममा बाटोमा पर्ने मुलुक संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई त्यहाँ स्थित कावा नेपाली राजदूत नेत्रबहादुर टण्डनले स्वागत गरेका थिए ।…

Logo