वीरगञ्ज, २ ,असोज पर्सा जिल्लामा आज बिहान ७ बजे देखि नै स्थानीय तहको निर्वाचनका लागि मतदान कार्य शुरु भएको छ । जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तहको मतदान शान्तिपूर्ण रुपमा शुरु भएको हो । वीरगञ्ज महानगरपालिका–३ मा रहेको मालपोत कार्यालयको मतदान केन्द्रबाट ८७ वर्षीय वृद्ध असलम अन्सारीले मतदान गरी आफ्नो…