तुलसीपुरका सुत्केरीलाई पाँच हजार भत्ता

असोज, २,तुलसीपुरतुलसीपुर उपमहानगरपालिकाले सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिन थालेको छ । उपमहानगरपालिकाले सुत्केरी स्याहार तथा पोषण भत्ता कार्यविधि पारित गरी सुत्केरीलाई पाँच हजार रुपैयाँ भत्ता पु¥याउने निर्णय गरेको थियो । आइतबार उपमहानगरपालिका कार्यालयमा कार्यक्रम गरी सुत्केरी भत्ता वितरण थालिएको हो । उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले शिशु मृत्युदर घटाउन तथा बच्चा र आमाको पोषण…

Logo