राजपा वडाध्यक्ष उमेदवारको निधन, मतदान स्थगित

राजविराज, असोज, १राष्ट्रिय जनता पार्टी नेपालका राजविराज नगरपालिका–१५ का लागि वडा अध्यक्षका उम्मेदवार महन्थी यादवको हिजो साँझ निधन भएको छ ।साविकको देउरी भरुवा गाविस, हाल राजविराज–१५ बस्ने ६५ वर्षीय यादव रक्त क्यान्सरबाट पीडित थिए । उनको घरमै निधन भएको राजपा नेपालका महासचिव मनिष कुमार सुमनले जानकारी दिए । यही असोज २ गते सोमबार प्रदेश नं…

Logo