काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार (चैत १३) सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालायमा उनले पदबहाली गरेकी हुन् । मन्त्रालयका सचिवद्वय डा. दीपककुमार खराल र डा. राजेन्द्रप्रसाद मिश्रले उनलाई स्वागत गरे । उनीहरूले मन्त्रालयका गतिविधिबारे ‘ब्रिफिङ’ गरे । कृषिप्रधान देश नेपालमा मुलुकको…