शारीरिक श्रमलाई मात्र श्रम संस्कृति भनेर बुझ्नु गलत : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रम संस्कृति केवल शारीरिक श्रममा सीमित नभई सचेत, जिम्मेवार र सक्रिय नागरिकको अभ्यास भएको बताएका छन् । शुक्रबार आयोजित सदस्यता वितरण कार्यक्रममा बोल्दै उनले श्रम संस्कृति पार्टी ढुङ्गा र माटो मात्र बोकिरहने नभई प्रतिपक्षको भूमिकामा रहि सक्रियरुपमा जिम्मेवार रहने बताएका छन् । उनले भने, ‘श्रम संस्कृति भनेको…

Logo