कांग्रेस महासमिति बैठक परिसरमै हिन्दु राष्ट्रका लागि हस्ताक्षर संकलन

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक स्थलमै हिन्दु राष्ट्रका लागि हस्ताक्षर संकलन गरिएको छ । महासमिति बैठक चलिरहेको रामशाहपथस्थित यगम्बर पार्टी प्यालेस परिसरमा हिन्दु राष्ट्रका लागि हस्ताक्षर संकलन गरिएको हो ।कांग्रेसको विधान र संविधानमै सनातन हिन्दु राष्ट्र लेख्न दबाब दिन भन्दै काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि रहेका प्रशान्तमान सिंह नेतृत्वको एक समूहले हस्ताक्षर…

Logo