काठमाडौं । सरकारले गत मंसिर २४ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । बिहिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता एवंम सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।मन्त्रिपरिषद् बैठकका १५ निर्णय:१. नेपाल कपडा उद्योग संघले उठाएका मागबारे रायसुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएका सुझाव कार्यान्वयन गर्ने।२.…