रामको जन्ती लिएर यसरी आए युपीका मुख्यमन्त्री (भिडियोमा)

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन् । उनलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतlले स्वागत गरेका छन् ।उनी विशेष विमान मार्फत अयोध्याबाट भगवान रामचन्द्रको जन्ती लिएर आएका हुन् । उनले झण्डै ६ घण्टा जनकपुरमा बिताउने छन् ।उनले जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यतालिका छ ।त्यसपछि उनी जनकपुरको मधेश भवनस्थित मुख्यमन्त्रीको सरकारी निवासमा जानेछन्…

Logo