काठमाडौंमा विद्युतीय सामग्रीहरुको पनि अन्तराष्ट्रिय स्तरको प्रर्दशनी हुने भएको छ ।नेपाल विद्युतीय व्यवसायी महासंघले आगामी पुस ६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय सामग्रीहरुको अन्तराष्ट्रिय स्तरको प्रर्दशनी गर्न लागिएको जानकारी गराएको हो ।‘निक इलेक्ट्रो टेक–२०१८’ नाम दिइएको सो प्रर्दशनी विद्युत र विद्युतीय सामग्रीलाई अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने मूल उद्देश्यका साथ आयोजना गरिएको मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी…