काठमाडौं । विवादास्पद राजदूत लक्की शेर्पालाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अष्ट्रेलियाका लागि नेपाली राजदूत रहेकी शेर्पालाई फिर्ता बोलाउने निर्णय गरेको हो । तर सरकारले भने सोमबारको निर्णयहरु सार्वजनिक गरेको छैन् ।तत्कालिन माओवादी केन्द्रको कोटाबाट राजदूत बनेकी शेर्पालाई उनकै ड्राईभरले मानव तस्करीको आरोप लगाएपछि उनी विवादित बनेकी हुन्।शुक्रबार परराष्ट्र सचिव…