प्रस्तावित चारै राजदूतको नाम संसदीय सुनुवाइबाट अनुमोदन

काठमाडौं । सरकारले हालै विभिन्न चार देशका लागि सिफारिस गरेको राजदूतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ । आइतबार बसेको समितिको बैठकले उनीहरुको नाम अनुमोदन गरेको हो ।समिति बैठकले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकालको नाम अनुमोदन गरेको हो । उनीहरुको…

Logo