नेकपाका चार नेताद्वारा सचिवालय बैठक बहिस्कार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार नेताले सचिवालय बैठक बहिस्कार गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवत्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बहस्कार गरेका हुन् ।नेकपा सचिवालय बैठक अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको थियो । तर, समयमै सुरु नभएको भन्दै नेताहरु हिँडेका हुन् । नेताहरुले समयमै…

Logo