राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनले मानसिक स्वास्थ्य सेवालाई सहज बनाउन सरकारसँग माग गरेको छ ।संगठनले मानसिक स्वास्थ्य सेवालाई सरकारको विद्यमान स्वास्थ्य सेवा भित्र समावेश गर्न ढिलाई नगर्न पनि सरकारसँग आग्रह गरेको छ ।विश्व अपांगता दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संगठनका कार्यकारी निर्देशक मातृका देवकोटाले मानसिक स्वास्थ्य सेवालाई सहज बनाउन सरकारको गम्भिर…