विधान संशोधन मस्यौदामाथि काङ्ग्रेसको छलफल जारी

काठमाडौँप्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विधान संशोधन मस्यौदामाथि छलफल जारी राखेको छ ।मुलुक सङ्घीय संरचनामा गएपछि पार्टीको विधानलाई पनि सोही अनुसार लैजान विधान संशोधन समितिले तयार पारेको विधान मस्यौदामाथिको छलफल आज पनि जारी छ । काङ्ग्रेसले आगामी मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुन लागेको महासमिति बैठकमा राखिने विधानलाई अन्तिम रुप दिन छलफल जारी…

Logo