काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आजबाट लागु भएको जोडविजोर प्रणालीको अवज्ञा गर्न सबैलाई आह्वान गरेका छन् । भोलिदेखि काठमाडौंमा सुरु हुने एसिया प्यासफिक समिटको सवारी व्यवस्थापनका लागि भन्दै सरकारले आजबाट लागु गरेको जोर बिजोर प्रणाली लागू गरेको छ ।जसले गर्दा आम सर्वसाधारणले सास्ती पाएको भन्दै पूर्वमन्त्री समेत रहेका नेता थापाले त्यसको अवज्ञा गर्दै…