परराष्ट्रमन्त्री भन्छन्, ‘सरकार कुनै पनि गलत बाटोमा हिडेको छैन’

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले ठिक ढंगले काम गरिरहेको दावी गरेका छन् । मन्त्री ज्ञवालीले सरकारको नौं महिने कार्यकालमा संघीयता कार्यान्वयनका लागि आधार निर्माण गरिएको स्पष्ट पारे ।उनले यही अवधिमा सरकारले अन्तर्राष्ट्रिय र छिमेकसँगको सम्बन्धलाई प्रभावकारी बनाउन सफल भएको बताए । मौलिक हकसँग सम्बन्धित कानुन निर्माण तथा वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन पनि सरकारले महत्वपूर्ण…

Logo