प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक निर्माणमा सहभागी हुन सबैलाई पुनः आह्वान गरेका छन् ।प्रधानमन्त्री ओलीले सरकारको एक्लो प्रयासले मात्रै मुलुक बनाउन नसकिने पनि स्पष्ट पारे । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक विकासमा सक्दो योगदान दिन उद्योगीहरुलाई पनि आग्रह गरे ।प्रधानमन्त्री ओलीले सरकारले…