नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा केही समय अघि केन्द्रीय समिति बैठक सुरु भएको हो । बैठकमा महामन्त्री पूर्ण बहादुर खड्काको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले आफ्नो प्रतिवेदन पेश गर्दैछ ।आज प्रस्तुत हुने विधान अध्ययनका लागि केन्द्रीय सदस्यहरुलाई केही दिनको समय उपलब्ध गराउने पार्टी नेतृत्वले जनाएको छ । निर्धारित…

Logo