भैरहवानेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली सरकारले विधिको शासन नमानेको आरोप लगाएका छन् । ओली सरकार बिरुद्ध अन्तिम लडाइ लडनु पर्ने बेला आएको उनको भनाई छ । ओली सरकारलार्इ दुनीयाँकै सबैभन्दा बढी भ्रष्टाचारी र स्वेच्छाचारी भएको उल्लेख गर्दै देउवाले सरकारको अधिनायकवाद बिरुद्ध कांग्रेस एक भएर अगाडि बढ्नु पर्ने बेला आएको बताएका हुन् ।राजनीतिक प्रस्ताव…