काठमाडौं । राजेन्द्र महतो राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्ष मण्डलको संयोजक बनेका छन् । नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको राजपाले नयाँ संयोजक महतोलाई पाएको हो । यसअघि महन्थ ठाकुर अध्यक्ष मण्डलको संयोजक थिए ।मंगलबार बसेको बैठकले अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले पार्टी एकतापछि निर्वाचन आयोगमा…