ओली सरकार समस्यामा, राजपाले ६ दिनपछि समर्थन फिर्ता लिने

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । वर्तमान सरकारको काउन्टडाउन सुरु भईसकेको भन्दै राजपाले अबको एकसाताभित्रमा समर्थन फिर्ता लिने चेतावनी दिएको हो । राजपा महामन्त्री केशव झाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दीमा पर्ने चेतावनी दिए ।राजधानीमा आयोजित एक साक्षात्कारमा…

Logo