५ महिना बित्दा पनि सम्पत्ती विवरण नबुझाएका ४ मन्त्री

मन्त्री पद सम्हालेको ५ महिना वित्दा पनि ४ जना मन्त्रीले अझै सम्पत्ती विवरण बुझाएका छैनन् । सम्पत्ती विवरण नबुझाउनेमा एक जना उपप्रधानमन्त्री समेत रहेका छन् ।उपप्रधानमन्त्री समेत रहेका जनसंख्या तथा  स्वास्थ्यमन्त्री उपेन्द्र यादवले समेत सम्पत्ती विवरण बुझाएका छैनन् । संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका यादवले गत जेठ १८ गते मन्त्रीको पद सम्हालेका थिए ।सोही…

Logo