प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै मुलुक अब गरिबीको दुश्चक्रबाट मुक्त हुनुपर्ने बताउ“दै आएको स्मरण गर्दै त्यसका लागि सरकारले काम गरिरहेको बताएका छन् ।छठ पर्वको अवसरमा मंगलबार शुभकामना सन्देश प्रकाशित गर्दै प्रधानमन्त्रीले अबको चार बर्षभित्र मुलुकलाई विकास र समृद्धिको मार्गमा हिंडाउने दृढ संकल्प दोहो¥याएका छन् । ‘मुलुकमा राजनीतिक स्थायित्व कायम भएको छ…