नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको काम तिब्ररुपमा अघि बढ्ने बताएका छन्। बुटवलमा अायोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार गठन भएको बेलामा समस्या रहेकाले काम नदेखिएको भन्दै अब देखिने गरि काम गर्ने बताएका हुन्। ‘त्यतिबेला सरकारको गाडी एक नम्बर गियरमा राखेर चलाएको थियो अब फूल गियरमा चल्छ।’ उनले भने। उनले सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक…